गाजाको बिजुली कटौती गर्ने निर्णयको अरब राष्ट्रहरूद्वारा निन्दा

रियाद । साउदी अरब, कतार र जोर्डनले मङ्गलबार युद्धग्रस्त गाजा पट्टीमा बिजुली आपूर्ति कटौती गर्ने इजरायलको निर्णयको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई कारबाही गर्न छुट्टाछुट्टै वक्तव्यमा आह्वान गरेका छन् । युद्धविराम वार्तामा अवरोध देखिएको बेला प्यालेस्टिनी विद्रोही समूह हमासलाई बन्धकहरू रिहा गर्न दबाब दिने प्रयासमा इजरायलले आइतबार गाजामा एक मात्र पानीको डिसेलिनेसन प्लान्टमा जाने एकमात्र विद्युत्…