बहराइनमा रहेको अमेरिकी ‘एयर बेस’ ध्वस्त भएको इरानी दाबी

काठमाडौं । इरानले बहराइनमा रहेको अमेरिकी सैन्य अड्डा (एयर बेस) मा भीषण आक्रमण गरी त्यसलाई ध्वस्त पारेको दाबी गरेको छ । इरानी क्रान्तिकारी गार्ड्स (आईआरजीसी) सम्बद्ध समाचार एजेन्सी ‘फार्स’ का अनुसार बहराइनको शेख इसा क्षेत्रमा रहेको अमेरिकी कमाण्ड र स्टाफ भवनलाई निशाना बनाएर मिसाइल तथा ड्रोन आक्रमण गरिएको हो । इरानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको भिडियो…