काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक सैन्य आक्रमणपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । पछिल्लो घटनाक्रमसँगै राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ, त्यहाँ सदस्य राष्ट्रहरूबीच तीव्र आरोप–प्रत्यारोप भएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा महासचिव एन्टिनियो गुटरेसले तत्काल युद्धविराम, संयमता र नागरिक सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेका छन् । उनले…