रूसी तेल आयात नगर्न टर्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई रूसबाट तेल आयात नगर्न आग्रह गरेका छन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको भेटमा ट्रम्पले यस्तो आग्रह गरेकाे बीबीसीले जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहँदासम्म रूसी ऊर्जा आम्दानीलाई नोक्सान पुर्याउने उद्देश्यसहित ट्रम्पले यस्तो अपील गरेको खबरमा भनिएको छ । अहिले टर्की पनि भारत र चीनसँगै रूसको सबैभन्दा ठूलो…