ट्रम्पले ‘इरान युद्ध’ अन्त्यको संकेत गरेपछि तेलको मूल्यमा गिरावट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्धको युद्ध निकै चाँडै निष्कर्षमा पुग्ने बताएका छन् । विभिन्न सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्तामा उनले अमेरिका आफ्नो लक्ष्यमा तालिकाभन्दा निकै अगाडि रहेको तर ‘अन्तिम विजय’ हासिल गर्न अझै बाँकी रहेको स्पष्ट पारेका छन् । रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेकै दिन ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो । हालसम्म…