काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्व निकाय वित्तीय सङ्कटको बाटो तर्फ गइरहेको चेतावनी दिएका छन् । सबै सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै उनले वित्तीय नियममा सुधार गर्न वा सङ्गठनको वित्तीय पतनको सामना गर्न आग्रह गरेको अल जजिराले जनाएको छ । गुटेरेसले आउँदो जुलाईसम्ममा राष्ट्रसङ्घको नगद भण्डारण समाप्त हुन सक्ने चेतावनी दिएका छन् । अमेरिकी…