भारत र युरोपेली सङ्घबीच ऐतिहासिक व्यापार सम्झौता

काठमाडौं । भारत र युरोपेली सङ्घ (ईयू) बीच नयाँदिल्लीमा ऐतिहासिक व्यापार सम्झौता भएको छ । भारतीय सञ्चारमाध्मयकाअनुसार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनको तीन दिने भारत भ्रमणका क्रममा विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको हो । भारतीय प्रधानमन्त्री मोदीले यस व्यापार सम्झौतालाई दुई देशबीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको…