संयुक्त राष्ट्रसङ्घ–केन्द्रित विश्व व्यवस्थामा चीन प्रतिबद्ध

चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोसँग भेटवार्ता गर्दै चीन संयुक्त राष्ट्रसङ्घमा आधारित विश्व व्यवस्थालाई दृढतापूर्वक कायम राख्न इच्छुक रहेको बताएका छन् । राष्ट्रपति सीको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना नयाँ ‘शान्ति बोर्ड’ स्थापना गर्ने योजना सार्वजनिक गरेपछि आएको हो । उक्त योजनाले संयुक्त राष्ट्रसङ्घको विकल्प वा…