काठमाडौं । रूस, युक्रेन र अमेरिकाबीच युएईको आबुधाबीमा त्रिपक्षीय वार्ता शुरु भएको छ । रुस र युक्रेनबीचको झन्डै चार वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको योजनामा दुई देशबीच यो पहिलो प्रत्यक्ष सार्वजनिक वार्ता हो । रुसले युक्रेनको पूर्वी डोनवास क्षेत्र फिर्ताबारेको आफ्नो मागलाई यथावत् नै राखेको अवस्थामा त्रिपक्षीय वार्ता शुरु…