काठमाडौं । घानाले अफ्रिकी मूलका मानिसहरूलाई नागरिकता दिने प्रक्रिया स्थगित गरेको छ । घानाले प्रणालीलाई अझ सुलभ र प्रयोगकर्तामैत्री बनाउन अफ्रिकी डायस्पोराका सदस्यहरूका लागि नागरिकता आवेदनहरू रोकेको बीबीसीले जनाएको छ । सन् २०१६ देखि आफ्ना पुर्खाहरू अफ्रिकाबाट आएको प्रमाणित गर्न सक्नेहरूले घानाको राष्ट्रियता प्राप्त गर्न सक्छन् । पछिल्ला वर्षहरूमा अफ्रिकी अमेरिकी गायक–गीतकार स्टीभी वन्डरसहित एक…