इरान आईएईएसँगको समस्या समाधान गर्न कटिबद्ध

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ताले इरान अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सम्बन्धमा रहेका समस्या समाधान गर्न गम्भीर रहेको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ । नासेर कनानीले तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा इरानी आणविक साइटहरूमा ‘आईएईए निगरानी क्यामेराहरू पुनः स्थापना’ गर्ने बारे सोधिएका प्रश्नहरूको जवाफ दिँदै सो टिप्पणी गरेका हुन् । स्थापना एजेन्सीसँग पहिले…