काठमाडौं । लेखक तथा अभियान्ता तसलिमा नसरिन जहिल्यै आफ्नो बोलीका कारण चर्चामा हुन्छिन् । यसपटक उनले सरोगेसीलाई लिएर आफ्नो भनाइ सामाजिक सञ्जालमा राखेकी छन् । उनको भनाइमा सरोगेसीका माध्यमबाट अभिभावक बनेका स्टारप्रति निशाना साँधेकी छन् । तसलिमाले सरोगेसीका माध्यमबाट आमा बनेका महिलाहरूमाथि प्रश्न गरेकी छन् । हालैमात्र अभिनेत्री प्रियंका चोपडा जोनास र उनका पति निक…