श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त

काठमाडौँ । सत्तारुढ दल श्रीलंका पोदुजना पेरामुना (एसएलपीपी) का सांसद दिनेश गुणावर्धने श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामापश्चात राजपाक्षे परिवारकै निकट व्यक्तिलाई नै प्रधानमन्त्री नियुक्त गर्न लागिएको भन्दै चर्को आलोचना भइरहेको बेला गुणावर्धनेलाई प्रधानमन्त्री नियुक्त गरिएको हो । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले दिनेशलाई प्रधानमन्त्रीलाई नियुक्त गरेका छन् । गुणावर्धनेले शुक्रबार नै…