काठमाडौं । अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध आक्रमण थालिएको जनाएको छ । सेन्टकमले एक्समा यो आक्रमण सन् २०२५ डिसेम्बर १९ तारिखमा घोषणा गरिएको अपरेसन हकआई स्ट्राइकको अंशका रूपमा रहेको उल्लेख गरेको छ । गएको डिसेम्बर १३ तारिखमा अमेरिकी सेनामाथि आक्रमण भएको र बदलामा हकआई स्ट्राइक थालिएको थियो । पछिल्लो आक्रमणका…