इरानमा अमेरिकी हस्तक्षेपको सम्भावनाप्रति इजरायल उच्च सतर्कतामा

काठमाडौं । इरानमा अमेरिकाले हस्तक्षेप गर्ने सम्भावना बढेपछि इजरायलले उच्च सतर्कता अपनाएको छ । अमेरिकाले हस्तक्षपेप गरेमा इजरायलमा समेत आक्रमण गर्ने भन्दै इरानले चेतावनी दिएपछि इजरायलले उच्च सकर्तता अपनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हस्तक्षेप गर्ने धम्की दिँदै इरानी शासकहरूलाई प्रदर्शनकारीहरूविरुद्ध बल प्रयोग नगर्न चेतावनी दिँदै आएका छन् ।…