पश्चिमी युक्रेनमा रुसी मिसाइल र ड्रोन आक्रमण

काठमाडाैं । रुसले फेरि पश्चिमी युक्रेनमा मिसाइल र ड्रोनमार्फत् आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार यो पछिल्ला हप्तामा भएको सबैभन्दा ठूलो बमबारी हो । जापोरिझिया, निप्रोपेट्रोभ्स्क र ल्भिभ क्षेत्रमा आक्रमण भएको पुष्टि गरिएको छ । यस क्रममा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । यो आक्रमण त्यस्तो समयमा…