थालापति विजयले मुख्यमन्त्रीको शपथ लिँदै

भारत तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टिवीके प्रमुख विजय थलपतिलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्। उनको शपथ ग्रहण आज बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा हुने तय भएको छ । उनले मे १३ भित्र विधान सभामा विश्वासको मत पेस गर्नुपर्नेछ। तमिलनाडुमा सरकार गठनका लागि आवश्यकभन्दा बढी समर्थन पाएपछि टिवीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न लोक भवन…