विश्वको झन्डै आधा जनसङ्ख्या शहरमा बसोबास गर्न थाले : प्रतिवेदन

काठमाडौं । विश्वको ८ अर्ब २० करोड जनसङ्ख्यामध्ये झन्डै आधा मानिस शहरमा बसोबास गर्न थालेका एक प्रतिवेदनले देखाएको छ । सन् १९५० मा विश्वको जम्मा २० प्रतिशत जनसङ्ख्या मात्र शहरमा बस्ने गरेकामा अहिले यो दर बढेर ४५ प्रतिशत पुगेको संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको ‘विश्व शहरीकरण प्रतिवेदन २०२५’ लाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको…