काठमाडौं। सिन्धुलीका युवकको भारत पुर्याएर मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले नुवाकोट घर भई घटनामा संलग्न समीर परियारलाई काठमाडौंबाट पक्राउ गरेको हो। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। सिन्धुलीको दुधौली नगरपालिका–१ का ३२ वर्षीय खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको थियो। पोखरामा भेटिएका एक भारतीय नागरिकमार्फत भुजेललाई…