काठमाडौं । रौतहटमा सुटकेसमा महिलाको शव भेटिएको प्रकरणमा एक जना पक्राउ परेका छन् । गौर नगरपालिका–२ महादेवपट्टीकी २६ वर्षीया रूवीकुमारी साहको शव शनिबार गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र फेला परेको थियो । प्रहरीले पक्राउ परेकाको परिचय खुलाएको छैन ।रौतहट प्रहरीका डिएसपी राजु कार्कीले अन्य व्यक्ति पनि अनुसन्धानको घेरामा रहेकाले विस्तृतमा पछि बताउने उल्लेख गरे । भारतमा…