काठमाडौं । विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड सङ्गठन (आईएसओ) को प्रमाणपत्र प्राप्त गरेको छ । न्यायिक प्रणाली जवाफदेहिता, दिगोपना र प्रशासनिक सुधारमा चुस्त देखिएको भन्दै विशेष अदालतले आईएसओ प्रमाणपत्र प्राप्त गरेको हो । जेनेभामा मुख्य कार्यालय रहेको यस संगठनको प्रमाणपत्र प्रक्रिया पूरा गरी नेपाल नापतौल तथा गुणस्तर विभागमार्फत विशेष अदालताई प्रदान गरिएको हो । अदालतका अध्यक्ष…