३३ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाडौं । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज रसुवा, नुवाकोट र धादिङसहित सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपालञ्चोक, रुकुम पश्चिम, बझाङ, अछाम, डोटी, डोल्पा, मुगु, हुम्लामा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा, काठमाण्डौ, ललितपुर, भक्तपुर,…