काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा शव जलाउने बिद्युतीय मेसिन (फर्नेस) खरिदमा भ्रष्टाचार गरेको आरोमा१६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पशुपति विकास कोषका सदस्यसचिव मिलन थापासहितविरुद्ध आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले कोषका बोर्ड सदस्य तथा कर्मचारी तथा ठेकदारलाई पनि प्रतिवादी बनाएको छ । १४ व्यक्ति र २ कम्पनीविरुद्ध…