काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाउँ विकास समिति कार्यालयका तत्कालीन अध्यक्ष अजुकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेका आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । २०५७ देखि २०७२ सालसम्म सामाजिक सुरक्षा भत्ता पाउने…