मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले मोरङमा कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा कछुवाको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले बताएका छन् । बेलबारीमा रहेको बेतना सिमसारमा दुई वर्षअघि सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको थियो । अहिलेसम्म नेपालमा कछुवाका १७…