रौतहट । रौतहटको मौलापुर नगरपालिकाको पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको आज विशेष पुजा सम्पन्न भएको छ । मधानी महायज्ञको आज तेस्रो दिन विशेष पुजा भएको हो । मौलापुर नगरपालिकाको आयोजना भईरहेको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ । तेस्रो दिन बिभिन्न शिवमण्डलीका बीच नै कडा प्रतिस्पर्धा भएको छ…