काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालित रूपमा पठाउने प्रणालीको शुरुवात भएको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले आज नयाँ सेवाको शुभारम्भ गर्दै अनलाइनबाट मुद्दा दर्ता गर्न पाउँदा दूरदराजका मानिसलाई सहज, सरल र सुविधा हुने विश्वास व्यक्त गरे । सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले तयार गरेको अनलाइनबाट मुद्दा दर्ता प्रणालीको विस्तारै…