काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१० मा रहेको एक अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । आदर्शनगरमा रहेको मदनप्रसाद गुप्ताको घरमा कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज…