निर्वाचन प्रहरीमा भर्ना खुल्यो, यस्ता छन् सुविधा, के चाहिन्छ योग्यता ?

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरीको भर्ना आवेदन माग गरेको छ । भर्ना माघ ४ गतेबाट खुल्दैछ । निर्वाचन प्रहरीमा सहभागी हुन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन आह्वान भएको छ । निर्वाचनमा ४० दिनको सेवा-सुविधा दिने गरी निर्वाचन…