अब हुलाकले राहदानी वितरण गर्ने

काठमाडौँ । परम्परागत रूपमा चिठी पत्र बोक्ने परिचय भएको हुलाक सेवाले आफ्नो पहिचानलाई नयाँ शैलीमा स्थापित गर्ने भएको छ। हुलाकले विदेशमा झैँ सरकारी दस्ताबेजहरू खासगरी राहदानी विभागबाट जारी राहदानीहरू तोकिएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई हस्तान्तरण गर्ने कामको सुरुवात गर्ने भएको हो। हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्ण र राहदानी विभागको तर्फबाट महानिर्देशक डोर…