मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध (फाेटाेफिचर)

काठमाडौं । महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरु १२ दिनमा सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।  काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे । त्यसपछि मिटरब्याजी पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ  ।  उनीहरु आउनुअघि नै महानगरले खुलामञ्चमा ताला लगाएको…