संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ की कान्छीमा शेर्पाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमायाले मकालु गाउँपालिका–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौं दिनमा नेपाली नागरिक प्राप्त गरेकी हुन् । ८० वर्षीया कान्छीमाले जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएकी…