काठमाडौं । भारत उत्तर प्रदेशको मुख्यमन्त्री पदको दोस्रो कार्यकालका लागि शुक्रबार योगी आदित्य नाथले शपथ लिँदैछन् । उनको शपथ ग्रहण भारतीय समयअनुसार शुक्रबार अपरान्ह साढे ४ बजे हुनेछ । शपथ ग्रहणको मुहूर्त भारत र नेपालका ज्योतिषसँगको सल्लाहअनुसार तय गरिएको छ । शपथ ग्रहण मूल समारोह समितिका पदाधिकारीले भारत र नेपालका ज्योतिषसँग राय लिएर दुवै देशबाट…