पाटन । नेपाल हस्तकला महासंघले काेराेनाका कारण दुई वर्षदेखि ललितपुरकाे पाटनमा राेकिएका मेला तथा प्रर्दशनी आयोजना गर्न नगरपालिकासँग माग गरेकाे छ । पाटनको नागवहालमा आइतबार आयोजित महिला हस्तकला मेलाको समापनका अवसरमा महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले लामो समयसम्म मेला र प्रर्दशनी नहुँदा व्यवासायीहरू मारमा परेको बताए ।उनले भने, ‘चार वर्षदेखि खासै मेला प्रर्दशनी नहुँदा आर्थिक क्षेत्र…