लाध्वज हत्या प्रकरण: चार जनालाई जन्मकैदकाे फैसला

बारा । बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी, बन्दना लामा,  ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई  जन्मकैदको सजाय सुनाएको हो ।   न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो । २१ असार…