काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्दै नागरिक अगुवाहरुले अर्थमन्त्री जर्नादन शर्माको राजीनामा मागेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिभूवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र नागरिक अगुवा डा. गोबिन्द केसीले अर्थमन्त्री शर्माको राजीनामा मागेका हुन् । उनीहरुले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको पुष्टि गर्न नसके…