काठमाडौं । अल्टिमाको एयरबर्ड किन्नलाई २४ घन्टा अघि नै ग्राहक लाइनमा बसेका थिए । शुक्रबार बिहान ९ बजे खुल्ने पुतलीसडक शंकरदेव क्याम्पसको आडैमा रहेको अल्टिमाको पसल अगाडि बिहीबार साँझ ९ बजेबाट लाइनमा बसेका थिए । २ हजार ५ सय रुपैयाँ पर्ने एयरबर्ड पहिलो ८१ जनालाई ३ सय ६० रुपैयाँमा कम्पनीले उपलब्ध गराएको थियो । उक्त…