काठमाडौं। एएमडीकी प्रमुख कार्यकारी लिसा सुका अनुसार, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप बजार आगामी वर्षहरूमा वार्षिक औसत ६० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ, जसअनुसार सन् २०२८ सम्म कारोबार ५०० अर्ब डलर नाघ्ने अनुमान गरिएको छ । सिलिकन भ्यालीमा आधारित कम्पनीले एआई चिपको बजार वार्षिक रूपमा ६० प्रतिशतभन्दा बढी बढ्ने अपेक्षा गरेको छ । यसरी सन्…