काठमाडौँ । राष्ट्रिय परिचय पत्र प्रणालीको सर्भर डाउन भएपछि नारायणहिटीस्थित केन्द्रमा सेवा लिन पुगेका सयौं नागरिक प्रभावित भएका छन्। परिचय पत्रका फोटो खिचाउन लामो समयदेखि लाइनमा बसेपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् । सर्भर अवरुद्ध भएपछि प्रहरीले नारायणहिटी गेटमै सेवा लिन आएका नागरिकलाई प्रवेश गर्न रोक लगाएको छ। यसैबीच,…