चैत १ बाट ब्याजदर घटाउने बैकर्स संघको निर्णय, ऋणीलाई राहत

काठमाडौं । नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याजदर यथावत राखेर बचतको ब्याज दर घटाउने निर्णय गरेको छ । बिहीबार बसेको बैकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हाे । तत्कालका लागि साना ऋणीलाई राहत हुने गरी प्रिमियम घटाउने निर्णय भएको छ। सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधीहरु सहभागी बैठकले चैत १ गतेबाट लागू…