काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हुँदा आयकर ऐन २०५८…