काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको छैठौं स्मृति दिवसमा मंगलवार महासंघ प्रांगणमा एक कार्यक्रम आयोजना गरियो । कार्यक्रमका सभाध्यक्ष महासंघका अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष सुकुन्तलाल हिराचन, उपाध्यक्ष खिमप्रकाश मल्ल, महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरि घिमिरे लगायतले नेपालको निर्माण उद्योगको विकासमा गौचनको भूमिकाको चर्चा गर्दै गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सबै…