पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न एमाले खोटाङको माग

खोटाङ ।  नेकपा एमाले खोटाङले सडक तथा पुल निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्याको माग गरेको छ । बराहपोखरीमा सम्पन्न जिल्ला कमिटिको बैठकले जिल्लाका ठूला र महत्व राख्ने सडक तथा पुल निर्माणमा भएको ढिलासुस्तीको विरोध गर्दै यथाशीघ्र निर्माणको माग गर्ने निर्णय गरेको हो । एमालेले गाईघाट–दिक्तेल सडक, मध्यपहाडी लोकमार्ग, दिक्तेल–आहाले–रेग्मीटार सडक, दिक्तेल–खोटाङबजार सडक, साप्सु खोला–पान्धारे सडक, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक,…