कालोपत्रेमा माटो मिसिएको बालुवा प्रयोग

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तरगत भोजपुर–दिक्तेल सडक खण्ड, खोटाङको कालोपत्रेको काममा गुणस्तरहिन सामग्री प्रयोग भएको पाइएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले फागुन २५ गते गरेको निरिक्षणका क्रममा ठाउँ–ठाउँमा कम गुणस्तरको सव–वेस तयारी अवस्थामा राखिएको र ढलानका क्रममा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएको हो ।  खोटाङभित्र पर्ने चखेवाभञ्ज्याङ–सेखुवा सडक…