नागढुङ्गा-मलेखु सडक विस्तारको काम सुरु

धादिङ । राजधानी काठमाण्डौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा-मलेखु सडक विस्तार गर्ने काम सुरु भएको छ । सडक स्तरोन्नतीसहित निर्माणको काम अहिले तीव्रगतिमा भईरहेको छ । सडक फराकिलो बनाउनका लागि पहाड काट्ने काम भइरहेको छ भने सडकको छेउपट्टीको भागमा वाल उठाई सडक चौडा बनाउने कामले गति लिएको छ । तर निर्माण समग्री अभावका कारण भने…