धादिङ । मापदण्ड विपरीत जथाभावी संचालन भइरहेका क्रसर उद्योग र बालुवा खानीलाई जिल्ला प्रशासन कार्यालय धादिङले आइतबारदेखि पुर्णरुपमा संञ्चालनमा रोक लगाएको छ । गृह मन्त्रालयले देशभर अबैधरुपमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न र दर्ता प्रकृया पुरा गरे नगरेको छानविन गर्न निर्देशन दिएसँगै धादिङका सबै १ सय ७१ वटा क्रसर र बालुवा धुने फिरफिरेलगाएत बालुवा…