चार वर्षमा पनि बनेन ठोट्ने खोलाको पुल

ओखलढुंगा । जिल्लाको पूर्वी क्षेत्र चिसंङ्खु गढी गाउँपालिका तथा खोटाङ जिल्ला जानका लागि सिद्धिचरण नगरपालिकाको रुम्जाटारबाट पूर्वी सीमानामा रहेको ठोट्ने खोलाको पुलमा डिभिजन सडक कार्यालय हर्कपुरबाट ठेक्का लागेका तीनवटा पुलको निर्माण प्रगति सुस्त रहेको छ । उक्त पुल यस वर्ष पनि निर्माण कार्य सम्पन्न हुने छाँटकाँट छैन । काडमाडौंको खम्पाचे निर्माण सेवा प्रा.लि.ले तीनवटै पुलको…