काठमाडौं । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाडी राजमार्गकालागि आर्थिक वर्ष २०७८/०७९ मा विनोयोजित बजेट ६ अर्ब ९८ करोड रहेकोमा आजसम्म जम्मा ४ अर्ब ९० करोड मात्र खर्च भएको छ । यो जम्मा रकमको ७० प्रतिशत मात्र हो । यो आर्थिक वर्षको अन्त्यसम्ममा जम्मा बजेटको ७५ प्रतिशत मात्र खर्च हुने अनुमान छ ।…