मुग्लिङ-पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाउन दैनिक पाँच घण्टा बाटो बन्द हुने भएको छ । यहि जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड विस्तार गर्न लागिएको मुग्लिङ–पोखरा सडक आयोजना तनहुँले जनाएकाे हो। आइतबार राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ–पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू…