गत स्थानीय निर्वाचनमा कति थिए जननिर्वाचित निर्माण व्यवसायी

काठमाडौं । निर्वाचन आयोगले दुई अर्थ लाग्ने आचारसंहिता जारी गरेपछि आसन्न स्थानीय तहको निर्वाचनमा निर्माण व्यवायीहरुले सहभागी हुन पाउने कि नपाउने भन्ने संशय उत्पन्न भएको थियो । आयोगले गत चैत १६ गते जारी गरेको स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्था जारी गरेको थियो । उक्त व्यवस्थाको (ठ) मा कुनै स्थानीय तहको ठेक्कापट्टा वा…